भीरबाट लडेर मृत्यु

दार्चुला, २३ कात्तिक महाकाली नगरपालिका-३ काटै बस्ने ३६ वर्षीया जानकी नगालको सोही ठाउँस्थित जंगलमा खर काट्ने क्रममा भिरबाट करिब ३ सय मिटर तल लडेर मंगलबार घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read More...

रूखले किचेर एक जनाको मृत्यु

 संखुवासभा, २३ कात्तिक सभापोखरी गाउँपालिका-२ पितलवस्थित गैरीगाँउ बस्ने ४० वर्षीय खड्क बहादुर तामाङको रूखले किचेर मंगलबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित खेतबारीमा रहेको उत्तिसको रुख काट्ने क्रममा रुखले किच्दा उनको घटनास्थलमै मृत्यु…
Read More...

पाल्पामा भव्य रूपमा ‘सिर्जना उत्सव’ सम्पन्न

नेपाली कला साहित्य डट कम प्रतिष्ठानको आयोजना र पाल्पा साहित्य समाजको सह–आयोजनामा पाल्पाको तानसेनमा भव्य रूपमा ‘सिर्जना उत्सव’ सम्पन्न  सम्पन्न भएको छ । र्काितक १८ गते आइतबार, प्रतिष्ठनका अध्यक्ष मोमिला जोशी तथा पाल्पा साहित्य समाजका…
Read More...

लक्ष्मीकन्याको ‘छरिएका खुसीहरू’ निबन्धसंग्रह लोकार्पण

जुम्ला, निबन्धकार लक्ष्मीकन्या बुढाद्वारा लिखित निबन्धसंग्रह ‘छरिएका खुसीहरू’ लोकार्पण गरिएको छ । जुम्लाकी युवानेतृ बुढाको उक्त कृति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले…
Read More...

हिन्दी फिल्म उचाइ भोलीबाट प्रदर्शन हुने

नेपालमा छायांकन गरिएको चलचित्र ‘‘उचाइ’’ भोलि रिलिज हुँदैछ र बुकिङ पनि खुल्ला भएको छ । अमिताभ बच्चन, ड्यानी डेन्जोङ्पा, अनुपम खेर र बोमन इरानीको अभिनय रहेकोले यो चलचित्र नेपाली पर्यटनका लागि पनि महत्वपूर्ण हुनेछ । चार घनिष्ठ साथीहरूबाट…
Read More...

डेंगुका कारण प्रदेश १ का मन्त्री तथा उम्मेदवारको निधन

विराटनगर : मोरङ-३ नम्बर क्षेत्र अन्तर्गत प्रदेश सभा (१) का उम्मेदवार तथा प्रदेश सरकारका मन्त्री शेखरचन्द्र थापाको डेंगुका कारण निधन भएको छ। मनोनयनकै दिनदेखि बिरामी परेका उनी नोबेल मेडिकल कलेजमा उपचारत् थिए। बुधबार बिहान १०:३० बजे उनको निधन…
Read More...

लेखक तथा पत्रकार सरोजराज अधिकारी मृत भेटिए

पत्रकार सरोजराज अधिकारी मृत भेटिएका छन् । काठमाडौंको सुन्धारास्थित होटल सिद्दार्थमा उनी मृत अवस्थामा भेटिएका हुन् । घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू पुगेर अनुसन्धान शुरु गरेका छन् ।…
Read More...

विद्यापति मैथिली भाषा साहित्य पुरस्कार घोषणा

धनुषा, । विद्यापति पुरस्कार कोषका सदस्य सचिव रुद्रकुमार झाले आइतबार विज्ञप्तिमार्फत विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबारे जानकारी गराउनु भयो । यस अन्तर्गत कोषले २०७९ मा प्रदान गरिने मैथिली भाषाको विभिन्न चार विधाको पुरस्कार घोषणा…
Read More...