मृत अवस्थामा फेला

काठमाडौं, ५ असोज तनहुँ, बन्दिपुर गाउँपालिका-४ बिमलनगरस्थित गोर्खा तनहुँ जोड्ने पक्कीपुल मुनी मर्स्याङदी नदीमा हाल नाम, थर, वतन नखुलेका व्यक्ति बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी तनहुँ, बन्दिपुर गाउँपालिका-१ पिप्लेस्थित…
Read More...

कपिलबस्तुमा पोखरीमा डुबेर मृत्यु

कपिलबस्तु, ५ असोज शुद्धोधन गाउँपालिका-२ कर्माहवा बस्ने २२ वर्षीय रिमा यादव र उनकै ६ महिनाको छोराको आफ्नै घरदेखि करिब २५ मिटर पूर्व रहेको सार्बजनिक पोखरीमा डुबेर बुधबार बिहान मृत्यु भएको छ । उनीहरूको पोखरीमा डुबेर मृत्यु भएको…
Read More...

अवैध रुपमा भन्सारी छली ल्याउँदै गरेको सुन सहित तीन जना पक्राउ   

       काठमाडौं, ५ असोज काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको १ सय ग्राम सुन सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैचा…
Read More...

अवैध लागूऔषध सहित पक्राउ

बर्दिया, ५ असोज बढैयाताल गाउँपालिका-८ रिहारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया गुलरिया नगरपालिका-६ आनन्द टोल बस्ने  ४२…
Read More...

रङ्गकर्मी सुनिल पोखरेललाई नाट्य सङ्गीत सम्मान

काठमाडौँ, हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी सङ्गीत, नाट्य तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा २०७७ र २०७८ साल गरी दुई वर्षको…
Read More...

राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ कवितासंग्रह सार्वजनिक

काठमाडौँ — कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ । सोमबार संविधान दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यकार श्यामल, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ, प्राध्यापक गीता त्रिपाठी र…
Read More...

प्रज्ञा नेपाली बृहत् शब्दकोश (२०७९) प्रकाशित

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशित गरेको छ । उक्त कोश राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीमा आयोजित एक समारोहमा सार्वजनिक गरेकी हुन् । प्रतिष्ठानले पहिलो पटक २०१९ सालमा ‘नेपाली शब्दकोश’ प्रकाशित…
Read More...

अस्ट्रेलियामा नेपाली चलचित्र  प्रेमगीत–३ प्रदर्शन हुँदै

अस्ट्रेलिया,  अस्ट्रेलियाका प्रमुख सिनेमा हलमा पहिलोपटक नेपाली चलचित्र  रिलिज गरिने भएको छ । नेपाली चलचित्र प्रेमगीत–३   यही शुक्रबार  अस्ट्रेलियाका आठवटै राज्यका करिब दुई दर्जन मुख्य चलचित्र भवनमा एकैसाथ  रिलिज गरिने भएको हो। हिन्दी भाषामा…
Read More...

कमल सङ्घर्षको गजलसंग्रह ‘खुडी’ लोकार्पण

काठमाडौँ , गजलकार कमल सङ्घर्षको गजलसंग्रह खुडीको  लोकार्पण भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच खुडी विमोचन गरिएक हो । विमोचन कार्यक्रममा आख्यानकार अमर न्यौपाने, गजलकार करुण थापा, गजलकार शीतल कादम्बिनी, गजल…
Read More...

रवीन्द्र मिश्रको पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक

काठमाडौँ —  काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा सोमबार आयोजित विशेष समारोहमा पूर्वमन्त्री सिपी मैनाली, जलस्रोतविद् एवम् पूर्वमन्त्री दीपक ज्ञवाली र लेखक मिश्रद्वारा ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ । विवेकशील साझा पार्टीका…
Read More...