Trending Now

Browsing Category

Awards

परिवर्तन नेपालद्वारा कलाकर्मी र पत्रकारलाई सम्मान तथा पुरस्कार

काठमाडौं – १८, जेठ, परिवर्तन नेपालले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी कलाकर्मी र पत्रकारलाई विभिन्न पुरस्कार र सम्मानबाट पुरस्कृत तथा सम्मानित गरेको छ । राजधानीको बागबजारस्थित हार्दिक होटलमा आयोजित समारोहबीच हरितारा चलचित्र…
Read More...

‘डम्बरकुमारी-गणेश आख्यान पुरस्कार’ घोषणा

काठमाडौँ, १९ जेठ २०७९ । यस वर्ष (२०७९) को "डम्बरकुमारी-गणेश आख्यान पुरस्कार" आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई प्रदान गरिने भएको छ । श्री डम्बरकुमारी-गणेश कोइराला साहित्य प्रतिष्ठानद्वारा वर्षेनी प्रदान गरिदै आएको सो पुरस्कार यो वर्ष…
Read More...

साहित्य सङ्गम सम्मान तथा पुरस्कार घोषणा

मकवानपुर, साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कार यस वर्षका लागि घोषणा गरेको छ । सङ्गमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई…
Read More...

बिष्णुप्रसाद भट्टराई र खेमलाल पोखरेललाई रबिन्द्रनाथ टैगोर अवार्ड

झापा-प्रसिद्ध साहित्यकार रबिन्द्रनाथ टैगोरको नाउँमा स्थापित रबिन्द्रनाथ टैगोर अवार्डबाट झापा दमकका दुई जना साहित्यकार पुरस्कृत हुने भएका छन् ।  झापामा रहेर अंग्रेजी साहित्यमा कलम चलाउँदै आउनु भएका बिष्णुप्रसाद भट्टराई र खेमलाल पोखरेल उक्त…
Read More...

सरिता थुलुङलाई कल्पपुञ्ज पुरस्कार २०७८

काठमाडौँ, जेठ १३, ‘डिमारीका’ अभियानको आयोजनामा साहित्यकार कल्पना श्रेष्ठ ‘कल्पपुञ्ज’द्वारा स्थापित ‘कल्पपुञ्ज पुरस्कार’ २०७८ सरिता थुलुङलाइ प्रदान गरिएको छ । ह्विलचेयर नृत्य प्रशिक्षक सरिता थुलुङलाई जेठ १३ गते शुक्रबार अपाङ्ग संघको हल…
Read More...

‘सत्यमोहन जोशी शताब्दी पदक’६० जनालाई  

काठमाडौँ—नेपाली भाषा, साहित्य, कला, पत्रकारितालगायतका क्षेत्रमा सक्रिय ६० जनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिने भएको छ । त्रिमूर्ति निकेतनले नेपाली वाङ्मय क्षेत्रका शिखर व्यक्तित्व संस्कृतिविद् तथा शताब्दी पुरुष…
Read More...

विभिन्न विधाका लागि प्रतिभा पुरस्कार घोषणा

विराटनगर । भाषा साहित्यको क्षेत्रमा योगदान गर्ने स्रष्टालाई विगत चार दशकदेखि पुरस्कृत गर्दै आएको प्रतिभा पुरस्कार प्रतिष्ठानको साहित्यकार दधिराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले एक विज्ञप्ति प्रकाशित गरी केही नयाँ विधा थप गरी…
Read More...

सन् २०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ घोषणा

काठमाडौँ —सन्२०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’(डीएएसजे) नेपालको समुदायमा आधारित कलासँग सम्बन्धित संस्था कर्णाली आर्टस् सेन्टर (केएसी) तथा संयुक्त राज्य अमेरिकामा रहेको दलित नागरिक अधिकारवादी संस्था इक्वेलिटी लायब्स…
Read More...

दिक्षा शिल्पकार र भावना हुमागाईंलाई  गोविन्दवल्लभ पन्त ‘नेफ्सा’ अवार्ड

काठमाडौँ — गोविन्दवल्लभ पन्त नेफ्सा अवार्ड ट्रस्टका तर्फबाट अध्यक्ष हिक्मत थापाले सन २०२१ का लागि त्रिभुवन विश्वविधालयतर्फ विज्ञान तथा प्रविधि क्याम्पस , पोखराकी दिक्षा शिल्पकार र पूर्वाञ्चल विश्वविधालयतर्फ कलेज अफ एप्लाइड फुड…
Read More...