Trending Now

Browsing Category

Awards

कवि सविता दहाल हाम्रो साहित्य युवा सम्मानबाट सम्मानित

बिराटनगर, हाम्रो साहित्य संस्था विराटनगरले एक कार्यक्रमको आयोजना गरि चर्चित कवि सविता गौतम दाहाललाई हाम्रो साहित्य युवा सम्मान २०७८ ले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी प्राज्ञ गंगा सुवेदीद्वारा उक्त सम्मान प्रदान गरिएको थियो । उक्त…
Read More...

अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेन्स’ गीतकार उपाध्यायले पाए

गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेन्स’ प्राप्त गरेका छन् । उनलाई सो पुरस्कार ग्लोब इगल विश्वविद्यालयका प्रमुख कार्यकारी डा.जशवीर सिंहले प्रदान गरेका हुन् । अमेरिकी…
Read More...

नइ पुरस्कार छ जनालाई प्रदान गरिने

२०७८ सालको नइ पुरस्कार नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जना महानुभावलाई समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनबाट सुनगाभा विशेषज्ञ प्रा.डा.विजया पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार श्रीमती गङ्गा…
Read More...

नौ पुस्तक “साहित्यपोस्ट उत्तम काव्य पुरस्कारका लागि छानिए

डेब्यु काव्यकृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’का लागि  उत्कृष्ट नौ काव्यकृतिहरूको नामावली सार्वजनिक गरेका छौँ । यो पुरस्कारको राशि ५० हजार रुपैँया रहेको छ । यो नामावली नयाँ लेखकहरूले २०७८ सालमा प्रकाशन भएका २४…
Read More...

उत्तम–शान्ति पुरस्कार ‘सत्यमोहन’ पुस्तकलाई  

काठमाडौँ —संस्कृतिविद् सत्यमोहन जोशीको जीवनीमा आधारित कृति ‘सत्यमोहन’लाई यस वर्षको उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको छ । जसलाई हालसालै पत्रकार गिरिश गिरीले लेखेका हुन् । २०७८ सालभर प्रकाशित गैरआख्यान कृतिमध्ये ‘एक शताब्दी…
Read More...

छिन्नलता गीत पुरस्कार २०७८ गीतकार  बसन्त  चौधरीलाई

  छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा.डा.वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले वि सं २०७६, २०७७ तथा २०७८, तीन वर्षको एक्कै पटक छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा गरिएको  छ । गुठीका सचिव दिनेश…
Read More...

हास्यव्यङ्ग्यकार चूडामणि खनाल दिवङ्गत 

चार दशकदेखि हास्यव्यङ्ग्य लेखनमा कलम चलाउँदै आएका  व्यङ्ग्यशिल्पी चूडामणि खनाल दिवङ्गत भएका छन् । नेपाली हास्यव्यङ्ग्यका प्रखर लेखक एवम् पृथ्वीनारायण क्याम्पसका निवृत्त प्राध्यापक चुडामणि खनालको ७१ वर्षको उमेरमा…
Read More...

नइ पुरस्कार आठ जनालाई

नइ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी अहोरात्र शिक्षासेवामा समर्पित शिक्षाविद् डा.सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । त्यसैगरी सनातन…
Read More...

रामा यादव पत्रकारिता पुरस्कार अनिषा श्रेष्ठलाई

पोखरामा सिटि वन टेलिभिजनमा कार्यरत अनिषा श्रेष्ठलाई रामा यादव पत्रकारिता पुरस्कार दिने घोषणा गरिएको छ। गत वर्ष वैशाख २८ दिन कोरोना संक्रमणले मृत्यु भएकी रामादेवी यादवको स्मृतिमा रामा यादव पत्रकारिता पुरस्कारको स्थापना…
Read More...

 ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’ सिटौला र उपाध्यायलाई

२७,वैशाख,काठमाडौँ — नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ अमर प्राज्ञ अमेरिकाका प्राध्यापक मोहन सिटौलालाई समर्पण गर्ने निर्णय गरेको छ । नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र संगठन मार्फत निरन्तर…
Read More...