Browsing Category

Book Releases

‘गणेशमान सिंहको सङ्घर्ष’ पुस्तक विमोचन

काठमाडौँ, गणेशमान सिंहको सङ्घर्ष’ पुस्तक बिहीबार सार्वजनिक गरिएको छ । बाठमाडौँमा एक कार्यक्रम गरि प्रजातान्त्रिक आन्दोलनका सर्र्वोच्च कमान्डर स्वर्गीय गणेशमान सिंहको जीवनका सङ्घर्ष बारेमा लेखिएको ‘गणेशमान सिंहको सङ्घर्ष’ पुस्तक बिहीबार…
Read More...

अमृत दोर्जेको आत्मकथा ‘पर्खाई‘ सार्वजनिक

काठमाडौंमा गरिएको एक कार्यक्रममा अमृत दोर्जेको आत्मकथा ’पर्खाइ’ सार्वजनिक भएको छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोख्रेलले उक्त पुसतक सार्वजनिक गरेका हुन् । नेता पोख्रेलले पुस्तकमा दोर्जेको संघर्ष र सफलताको…
Read More...

बालसाहित्य सर्जक कोश प्रकाशित

नेपाल बालसाहित्य समाजले हालै “नेबासास बालसाहित्य सर्जक कोश“ प्रकाशित गरेको छ । समाजले धेरै वर्ष पहिलेदेखि नै आफ्ना सदस्यहरूको विवरण प्रकाशित गर्ने सोच बनाएर गरिएको कार्यले अहिले साकार रुप लिएको छ । उक्त कोशमा बालसाहित्यका सर्जकहरूको…
Read More...

लक्ष्मीकन्याको ‘छरिएका खुसीहरू’ निबन्धसंग्रह लोकार्पण

जुम्ला, निबन्धकार लक्ष्मीकन्या बुढाद्वारा लिखित निबन्धसंग्रह ‘छरिएका खुसीहरू’ लोकार्पण गरिएको छ । जुम्लाकी युवानेतृ बुढाको उक्त कृति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले…
Read More...

सूर्यप्रसाद लाकोजूद्वारा लिखित “पनौतीका केही जात्रापर्वहरू”प्रकाशन

काभ्रेका साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूद्वारा लिखित "पनौतीका केही जात्रापर्वहरू" नाम दिइएको पुस्तक प्रकाशन भएको छ । सो पुस्तक अक्षरमार्गले प्रकाशन गरेको हो । हामीलाई सन्देश बाकसबाट प्राप्त सन्देशअनुसार पुस्तकलाई विषयवस्तु…
Read More...

साहित्यकारद्वयको नेपालभाषाका पुस्तक सार्वजनिक

ललितपुर, नेपालभाषाका साहित्यकारद्वय मोतीलक्ष्मी शाक्यको प्रबन्ध सङ्कलन ‘झिगु नेवा: संस्कार व संस्कृतिया धुकूपिकू’ (हाम्रो नेवार संस्कार र संस्कृतिको ढुकुटी) र मनदेवी ताम्राकारको कथासङ्ग्रह ‘छेँदुने’ (घरभित्र) नामक पुस्तक सार्वजनिक भएको छ।…
Read More...

भाषाशास्त्री राईको ‘ए डिस्क्रिप्टिभव स्टडी अफ बान्तावा’ पुस्तक प्रकाशित

कार्तिक २०, काठमाडौँ — भाषावैज्ञानिक नोवलकिशोर राईको ‘बान्तावा भाषाको वर्णनात्मक अध्ययन’ (ए डिस्क्रिप्टिभव स्टडी अफ बान्तावा) बजारमा ल्याइउको छ । त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अध्ययन केन्द्र (सिनास)ले उक्त पुस्तक प्रकाशित गरेको हो…
Read More...

महेश आचार्यको बालकथा ’कालटोपे र स्यालटोपे’ सार्वजनिक

काठमाडौँ—गीतकार महेश आचार्यको पहिलो कृति ’कालटोपे र स्यालटोपे’ सार्वजनिक गरिएको छ । रुम टु रिडले प्रकाशन गरेको उक्त बालकथा ’गोनु झा र चोरहरु’ लोककथामा आधारित छ । चोरेरै गुजारा गर्ने दाजुभाइ कसरी सुध्रिए र समाजमा सम्मानसाथ बस्न पाए भन्ने…
Read More...

उज्ज्वल थापाको किताब ‘ह्वाइ नेपाल’ सार्वजनिक

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा आयोजित एक कार्यक्रममा युवा नेता, उद्यमी तथा सामाजिक अभियन्ताको परिचय बनाएका दिवंगत उज्ज्वल थापाको किताब ‘ह्वाइ नेपाल’ सार्वजनिक गरिएको छ । डा. स्वर्णिम वाग्ले, मोहना अन्सारी, डा. गोविन्द केसी,…
Read More...

पर्शुराम घिमिरेको उपन्यास सोइसोइलाको विमोचन

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको आयोजनामा साहित्यकार पर्शुराम घिमिरेको उपन्यास ‘सोइसोइला’को विमोचन गरिएको छ । दिल्ली पब्लिक स्कुल विराटनगरको सभाकक्षमा भएको उक्त कृतिका प्रमुख आतिथ्य समालोचक दधिराज सुवेदीले गर्नु भएको थियो । माथि…
Read More...