Browsing Category

Literature

सुदन किरातकिो पुस्तक ‘पल पलको मृत्यु’ विमोचन

काठमाडौंँ । लेखक तथा प्रतिनिधि सभा सदस्य सुदन किरातीको पल पलको मृत्यु लोकार्पण भएको छ । काठमाडौंको मण्डला नाटक घरमा मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले लोकार्पण गर्नुभएको हो । जनयुद्धको समयमा भोगेका दुःख कष्ट,…
Read More...

मन्दिरा मधुश्रीलाई प्रेम शान्ति साहित्य सम्मान तथा पुरस्कार

आख्यान क्षेत्रमा उल्लेखनीय योगदान गरे वापत हरेक २ वर्षमा प्रदान गरिने प्रेम शान्ति सम्मान तथा पुरस्कार पहिलो पटक विराटनगरकी कथाकार मन्दिरा मधुश्रीलाई प्रदान गरिने भएको छ । पोखरा, भदौ २९ । यस वर्षको प्रेम शान्ति साहित्य सम्मान पुरस्कार…
Read More...

कवि डन कार्कीको “परदेशी मन”को परिचर्चा कार्यक्रम सम्पन्न

साहित्यिक पत्रकार संघ (Literary Journalist Association) आज २०७९ भदौ २८ थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा कवि डन कार्की (अमेरिका)को कविताकृति "परदेशी मन"को परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम…
Read More...

कोइरालाको पुस्तक हृदयको विशेष संस्करणको विमोचन सम्पन्न

डा.भगवान कोइरालाको ‘हृदय’को लोकार्पण काठमाडौंमा आयोजित एक कार्यक्रममा कोईराला आफैंले ओपन हार्ट सर्जरी गरेका दुई बालबालिकालाई विशेष अतिथि बनाएर पुस्तक विमोचन गरिएको थियो । कार्यक्रममा डा. कोइरालाले सर्जरी गरेका १३ वर्षीया एलिजा सन्त र १३…
Read More...

रियालिटी शो ‘द पोइट आइडल’को घोषणा

टेलिभिजन रियालिटी शो द पोइट आइडल कार्यक्रमको घोषणा गरिएको छ । प्रसिद्ध नेपाली कवि क्षेत्रप्रताप अधिकारीको स्मृतिमा रयालिटी शो ‘द पोइट आइडल’ कार्यक्रम हुने भएको छ । नेपाली भाषाका कविहरुको प्रतिभा प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन…
Read More...

स्रष्टा पवन चाम्लिङलाई ‘पारिजात विशिष्ट सम्मान’

सिक्किमका पूर्वमुख्यमन्त्री तथा स्रष्टा पवन चाम्लिङ किरण ‘पारिजात विशिष्ट सम्मान’बाट सम्मानित भएका छन्  । सिर्जनामार्फत नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थान गर्दै पारिजातको सिर्जनालाई समेत स्थापित गर्न उल्लेखनीय योगदान पुर्‍याएको भन्दै…
Read More...

रम्बास कविताःपारिजात

पारिजात यो पुष्प स्वर्गको गर्छ स्वागत् मर्त्यमा    आई दुर्गा     भवानीको, मगमग       बास्नाले सुगन्धित       छ   धरती उत्फुल्लित   छन् सबै यहाँ हे माता! दु:ख हर सबैको देऊ सद्बुद्धि सबैलाई पारिजातको बास्ना झैँ मानव    प्रेम पनि…
Read More...

रम्बास कविताःउच्चाकाङ्क्षा

उच्चाकाङ्क्षा छ बाटो दु र्ग म सत्यताको। कठिन   यात्रा गर्नु छ    सङ्घर्ष ईर्ष्या  राख्नु हुन्न है सङ्ग्राम    गर्नु छ सधैँ छोड्नु  हुँदैन उच्चाकाङ्क्षा कठिनाई   देख्दै डर्नु किन नागबेली  बाटो नाघ्नु छ दिनु छ  अग्नि परीक्षा…
Read More...

रम्बास कविताःप्रेमी

प्रेमी ऊ आफैँ पा ग ल प्रेमी  भन्छ छ ट् प टा उँ दै माया माया बोल्छ अलपत्र     यात्री   झैँ सुनिदिने    कोही  छैन ढल्छ   बाटोमै  लम्पसार बल्छ  आगो  बनेर  दन्दनी तातो राप   तमासा मात्र निभाउने   कोही छैन माया  गर्लम्मै ढल्छ बन्यो…
Read More...

रम्बास कविताःसंसार

संसार यो कस्तो सं सा र अ हं का र लोभ मोहको बेरिन्छ जालमा श्रेष्ठ  मानव    पनि हराउँदै      पहिचान भुल्दै मनुष्यत्व  गुण ऊ मग्न हुन्छ  क्षणिक सुखमा बिर्सेर  आफ्नो  परिचय ‌ रोज्छ  विलासी जीवन खोजी  रहन्छ सुख भूल्छ  जगतमा‌ आफ्नो…
Read More...