Browsing Category

Poetry

गजल: रञ्जना निरौला

समयले मानिसबीच डर, सन्त्रास बनाएको छ । सबैलाई भय अनि आतङ्कको दास बनाएको छ । जीवन भन्नु हावाले धान्दै आएको सास न हो त्यही हावा छानीछानी फेर्नू भन्दै मास्क बनाएको छ । भीडभाड बढ्दो छ- घाट, अस्पताल जताततै…
Read More...

गजल:रञ्जना निरौला

जसरी शिशिर पछि नयाँ वसन्त रमाऊँछ माने जवानी पछि बुढ़यौली आई दुखाउँछ ! जीवन उक्लेको उक्लेकै छ उमेरको पहाड अबत चौतारीमा रोग आऊँछ असक्तले सताउँछ ! गर्नुपर्ने त पुण्य थियो मानव चोलाले खै ! गणित गर्दा पापको अंक…
Read More...

मण्डलामा शुक्रबारदेखि ‘चोरको स्वर’ मञ्चन हँदै

काठमाडौँ — थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि नाटक ‘चोरको स्वर’मञ्चन हुने भएको छ । आर्टमान्डु नेपाल प्रा.लि.को प्रस्तुति रहेको नाटकमा विशेषगरी लिम्बू समुदायमा विद्यमान भागी विवाहको फेहरिस्तलाई प्रस्तुत गर्ने जमर्को गरिएको छ । नवीन…
Read More...

युएईमा “बरियो” र “बोई” दुई गजलसंग्रह लोकार्पण

१४, जेठ, युएई, युएईमा एक समारोह माझ गजलकारद्वय रोमु अधिकारीको ‘बरियो’ र वसन्त ओली वसन्तीको ‘बोई’ गजलसङ्ग्रह लोकार्पण गरिएको छ । हाल युएईमा रहेका गजलकार अधिकारी सुनसरी र ओली दाङ निवासी हुन् । लामो समयदेखि साहित्यिक गतिविधिमा सक्रिय रहँदै…
Read More...

कोरियन कवि किम सनहृयाङको नेपाली अनुदित कवितासंग्रह ‘आइमाईको अनुहार’ लोकार्पण

१४,जेष्ठ,कोरियाली कवि किम सनह्याङद्वारा लिखित नेपाली अनुवाद कवितासंग्रह ‘आइमाईको अनुहार’को लोकार्पण भएको छ । दक्षिण कोरियाको आन्सानमा रहेको नेपाली सांस्कृतिक घरमा भएको कार्यक्रमका उक्त कृति लोकार्पण गरिएको हो । कोरियन कवि तथा पुस्तककी…
Read More...

प्रमिला शर्माको कथासङ्ग्रह ‘पोल्ने हिउँ’ लोकार्पण

डेनभर (कोलोराडो) । साहित्यकार प्रमिला शर्माको नयाँ कथासङ्ग्रह ‘पोल्ने हिउँ’ को एक समारोहबीच लोकार्पण तथा पुस्तकचर्चा कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाको आयोजनामा भएको…
Read More...

रम्बास कविता:“आह्वान “

“आह्वान “ लौ आउ सबै नै लेखौं नयाँ साहित्य विधा हाम्रो  आँगनमा हाम्रो  खलेगरामा जन्मिएको बढेको औ भर्खर  बामे  सरेको  यो रम्बासिय  नवीन  पाटो हो। एक  अक्षरबाट  शुरु एक मै समाप्त गर्दै सय अक्षर जोडी ज्यामितीय रुप उत्कृष्ट भाव…
Read More...

रम्बास कविता:जुको

जुको ऊ चुस्छ र ग त बाँच्न आँफू हत्यारा  हो  ऊ मार्ने      अरूलाई रगत    चुस्दै    बाँच्छ बसिदिन्छ       शरीरमा थाहै    नपाई   चुसिदिन्छ बेहोस       बनाउँछ      शरीर हजारौँ  लाखौँ  छन् त्यस्ता मार्दै  अरूलाई   बाँच्ने होशियार…
Read More...

रम्बास कविता:जिन्दगी

जिन्दगी हो यहाँ रोएर कसलाई फरक पर्छ ? बाटो त आफैंले निकास  खोज्नुपर्छ। जिउनेको साथ हुन्छन् मर्नेको त को पो हुन्छन् र? जिन्दगी   एउटा   समर   हो। रुँदै  जिउँदै  मर्नु  भन्दा हाँसेर  नै लड्नु  सिख खुसी    देखिनेहरू रोएकै नै…
Read More...

रम्बास कविता :मन्त्री

मन्त्री ऊ हाम्रो से व क प्रतिनिधि हामी सबैको मान सम्मानको ऊ हाम्रो हर्ताकर्ता हामी सबैले  चुनेको जनहितकारी मन्त्री हो तर आज के संकट आयो। रक्षक  नै  भक्षक  बन्यो कस्तो   परिवर्तन  यो काँचुली फेरे जस्तो टलक्क टल्किन्छ…
Read More...