Browsing Category

Awards

रमेश विकल वाङ्मय पुरस्कार तेजेश्वर बाबु ग्वंगःलाई

रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगःलाई अर्पण गर्ने निर्णय गरेको छ । यसरी नै रमेश विकल– सुशीला समाजसेवी पुरस्कार लामो समयदेखि पशुपति क्षेत्रमा लावारिस…
Read More...

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टा सम्मान तथा पुरस्कार कार्यक्रम सम्पन्न

२०७९ कार्तिक, दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा आयोजित एक कार्यक्रममा नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान गर्ने दुई जना स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली वाङ्मयका विशिष्ट साधक प्रा. डा. वासुदेव त्रिपाठीले सम्मान…
Read More...

हरि अभिनव विद्वत प्रतिभा पुरस्कार’ डा.रामप्रसाद ज्ञावलीलाई

२०७९ कार्तिक, अभिनव साहित्य समाजको आयोजनामा पुरस्कार अर्पण, पुस्तक लोकार्पण तथा साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ । गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी ,नयाँ बस्ती भैरव स्मृति हलमा वरिष्ठ विमल अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा…
Read More...

दान्यहिरा सिरपाःद्वारा दिवंगत सत्यमाेहन जाेशीलाई पुरस्कृत

ललितपुर, कात्तिक, पाटनढोकामा नेपालभाषा एकाडेमीले १८ औं दान्यहिरा सिरपाःले गरेको एक कार्यक्रममा तीनवटा विधामा पुरस्कार वितरण गरेको छ । तीन पुरस्कार मध्ये ‘दान्यहिरा जीवंकाछी सिरपाः’ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई, ‘दान्यहिरा सङ्गीत…
Read More...

विद्यापति मैथिली भाषा साहित्य पुरस्कार घोषणा

धनुषा, । विद्यापति पुरस्कार कोषका सदस्य सचिव रुद्रकुमार झाले आइतबार विज्ञप्तिमार्फत विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबारे जानकारी गराउनु भयो । यस अन्तर्गत कोषले २०७९ मा प्रदान गरिने मैथिली भाषाको विभिन्न चार विधाको पुरस्कार घोषणा…
Read More...

ज्योति साहित्य प्रतिष्ठानले स्रष्टाहरुलाई सम्मान र पुरस्कृत गर्यो

ज्योति साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार शैलेन्द्र साकारको प्रमुख आतिथ्य र विशिष्ट अतिथि नरेन्द्र राज पौडेल तथा "चोभार ब्लुज" का रचनाकार विक्रम भक्त जोशीको समुपस्थितिमा साहित्यकार उषा आचार्य, राज बाबु श्रेष्ठ 'सागर', संगीता ठाकुर, रेणु…
Read More...

सांस्कृतिक कला विकास समूह नेपालले ३३ जना स्रष्टालाई सम्मान

विविध सांस्कृतिक एवं सम्मान समारोह २०७९को नामले परिचित सांस्कृतिक कला विकास समूह नेपालले ३३ जना विभिन्न विधाका स्रष्टा र व्यक्तित्वलाई सम्मान गरेको छ । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजना गरिएको उक्त कार्यक्रममा वहाँहरुलाई सम्मान गरिएको…
Read More...

दुर्गादेवी नेपालको ‘बगेको खोला’लाई गोधूलि पुरस्कार

गोधूलि साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने ‘गोधूलि पुरस्कार’२०७९ दुर्गादेवी नेपालको ‘बगेको खोला’लाई प्रदान गरिने भएको छ । गोधूलि साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने दस हजार रुपैयाँ राशि र ताम्रपत्रसहित 'गोधूलि पुरस्कार' विशेष कृतिका…
Read More...

प्रा.सुवर्ण शाक्य र उजं शाक्यलाई सम्मान

काठमााडौँ, कात्तिक, । नेपाल संवत् ११४३ का अवसरमा प्रा.सुवर्ण शाक्यलाई सम्मानित गरिएको छ । ४० वर्ष पुरानो संस्था ओलम्पस क्लबले बौद्ध विद्वान प्रा.सुवर्ण शाक्यलाई नेपालभाषा, नेवाः संस्कृति, बुद्ध धर्म र समाज सेवामा महत्वपूर्ण योगदान दिएको…
Read More...

सनत रेग्मी र अनन्त राज न्यौपानेलाई ‘दधिराज सुवेदी’पुरस्कार

विराटनगर ‘दधिराज सुवेदी’पुरस्कार प्रतिष्ठान विराटनगरले यस वर्षको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७९’ वरिष्ठ कथाकार सनत रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली भाषा साहित्यको क्षेत्रमा ६ दशकभन्दा बढी लामो समय रेग्मीले…
Read More...