Browsing Category

Book Releases

किशोर पन्थीको पुस्तक अन्ट्रान्सलेटेबल लोकार्पण

काठमाडौँ — पत्रकार तथा लेखक किशोर पन्थीको तेस्रो पुस्तक अन्ट्रान्सलेटेबल लोकार्पण भएको छ । अंग्रेजी भाषाको यो पुस्तकमा भावनाहरु सर्वव्यापी तर अनुवाद गर्न नसकिने हुन्छन् उपशीर्षक छ । २०७२ सालको भूकम्पमा आधारित पुस्तकमा भूकम्पमा संयोगले…
Read More...

निरु न्यौपानेका दुई कृति लोकार्पण

६ अषाढ,काठमाडौँ — निरु न्यौपानेका दुई कृति लोकार्पण गरिएको छ । सोमबार काठमाडौंको लेखनकुञ्जमा आयोजना गरिएको कार्यक्रममा उपन्यास 'अर्को अध्याय' र गजल 'सिरानीको तस्बिर' लोकार्पण गरिएको हो । कार्यक्रममा प्रा.डा. सावित्री कक्षपति, साहित्यकार…
Read More...

आजको आकास संयुक्त कवितासंग्रहको लोकार्पण

असार ५,काठमाडौँ, नेपालप्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा 'आजको आकास' संयुक्त कवितासंग्रहको विमोचन गरिएको छ । प्राध्यापक डा. माधवप्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न उत्तः लोकार्पण कार्यक्रमा लोकार्पित आजको आकाश तेश्रो संयुक्त…
Read More...

राजनीतिज्ञ तथा समाजसेवी अटलमान राईको स्मृतिग्रन्थ सार्वजनिक

असार ६, काठमाडौँ — राजनीतिज्ञ तथा समाजसेवी अटलमान राईको वार्षिक पुण्यतिथिको अवसरमा ‘अटलमान राई स्मृतिग्रन्थ’सार्वजनिक भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र राईपत्नी शोभा राईले सार्वजनिक गरेका हुन् । खोटाङ जिल्लाको…
Read More...

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले २०९औं भानु जयन्ति मनायो

४अषाढ, काठमाडौँ, ‘विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले’ २०९औं भानु जयन्ती विभिन्न कार्यक्रम गरि भव्यताका साथ सम्पन्न गरेको छ । उक्त अवसरमा श्रष्टा हर्क याक्सोको निबन्ध कृति जीवन एक परिभाषा अनेकको विमोचन भयो । श्रष्टाहरू राजन प्रसाद…
Read More...

हरिगोविन्द भोमीको ‘समय’ लघुकथासङ्ग्रह विमोचन

४ अषाढ,भक्तपुर जिल्लाको भक्तपुर पार्टी भेन्युमा सिर्जना अभियान समाजले हरिगोविन्द भोमीद्वारा लिखित लघुकथासङ्ग्रह ‘समय’ विमोचन गरिएको छ । उक्त पुस्तकको विमोचन साहित्यकार मोहनबहादुर कायस्थ, धनमान श्रेष्ठ, खेमराज पोख्ररेल, विश्वराज अधिकारी, लता…
Read More...

‘सफलताका सूत्र’ कृति लोकार्पण

४, अषाढ, काठमाडौं, साहित्यकारद्वय डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेद्वारा संयुक्त लिखित निवन्धसंग्रह ‘सफलताका सूत्र’ सार्वजनिक भएको छ । दायित्व वांगमय प्रतिष्ठानद्वारा प्रकाशित भएको उक्त कृति प्रज्ञा भवनमा साहित्यकार प्रा. डा.…
Read More...

नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ लोकार्पण

४अषाढ, काठमाडौँ, नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ शनिबार  लोकार्पण गरियो । लेखक नियात्राकार न्यौपाने अमेरिकामा नै हुनुहुन्छ र पनि उहाँको कृति नेपालमा विमोचित गरिएको हो । नियात्रा समाज नेपालको…
Read More...

उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह ‘माकुरी’को विमोचन

साहित्यिक पत्रकार संघको आयोजनामा ललितपुरमा भएको एक कार्यक्रममा मुक्तककार उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह 'माकुरी'को विमोचन भएको छ । कार्यक्रममा उषा केसीकी आमा माकुरी पाैडेल, प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष…
Read More...

किशन पौडेलको लघुकथासंग्रह ‘खुसी’ लोकार्पण

२९,जेठ, काठमाडौँको बत्तिसपुतली स्थित तृप्त रेस्टुरेन्टमा कथाकार किशन पौडेलको लघुकथासंग्रह खुसी लोकार्पण भएको छ । संयुक्त लोकार्पणका अवसरमा  पौडेलको लघुकथा 'खुसी' पनि लोकार्पण गरिएको हो । अशेष मल्लको विशेष अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा…
Read More...