Browsing Category

Book Releases

नवीन अभिलाषीको  …मौलामा बाँधिएको राँगो’ कवितासंग्रह लोकार्पण

२८, जेठ, बागबजार स्थित होटल हार्दिकमा एक कार्यक्रमको आयोजना गरि कवि नवीन अभिलाषीको तेश्रो कवितासंग्रह मौलामा बाँधिएको राँगो, विमोचन गरिएको छ । डा.अमर गिरीको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका अध्यक्ष टीकाराम उदासीको सभापतित्वमा एवं…
Read More...

दिया सापकोटाको अंग्रेजी बालकथा संग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ प्रकाशित

लण्डन – इंग्ल्यान्ड स्लाओकी दिया सापकोटाको अङ्ग्रेजी बाल कथासङ्ग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ प्रकाशन भएको छ । स्लाओस्थित अप्टनकोर्ट ग्रामर स्कुलमा अध्ययनरत १२ वर्षीया सापकोटाको यो पहिलो प्रकाशित पुस्तक हो । गोविन्द सापकोटा र…
Read More...

‘मन बिसाउने चौतारी’ लोकार्पण

जेठ २८,काठमाडौँ, एक समारोहबीच बेलायत निवासी मुक्तक तथा गीतकार राज श्रेष्ठको गीति एल्बम एवं गीति पुस्तिका ‘मन बिसाउने चौतारी’ को क्रमश सङ्गीतकार सुर्य थुलुङ, दीपक जङ्गम, प्रमुख अतिथि तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति…
Read More...

‘सम्झनामा तारानाथ शर्मा’ पुस्तक लोकार्पण

वरिष्ठ साहित्यकार तारानाथ शर्मासँग सम्बन्धित ’सम्झनामा तारानाथ शर्मा’ कृतिको सिक्किममा लोकार्पण गरिएको छ । सिक्किम सरकारका मुख्य मन्त्री सम्माननीय पि.एस. गोलेज्यूबाट जेठ २३ गते एक समारोहका बीच पुस्तकको लोकार्पण गरेका हुन् । जेन कवि कृष्ण…
Read More...

कवि वासु शशीको कवितासङ्ग्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ लोकार्पण

जेठ २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा श्रीमती जुलुम बैद्य, यादव खरेल, कालीप्रसाद रिजाल, गणेश रसिक, मोमिला जोशी र राजकुमार बानियाँले कवि वासु शशीको कवितासङ्ग्रह ’पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ कवितासंग्रहको सामुहिक…
Read More...

कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ कवितासंग्रह लोकार्पण

काठमाडौँ — कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ । शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह सार्वजनिक गरे । कार्यक्रममा बोल्दै समीक्षक बिन्दु शर्माले चन्द्र…
Read More...

केवरत जातिका लोकगीत’ नामक पुस्तक प्रकाशित

जेष्ठ २२,काठमाडौँ —'केवरत जातिका लोकगीत’ नामक पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको छ । प्रतिष्ठानको मातृभाषा साहित्य अनुसन्धान विभागको परियोजनाअन्तर्गत केवरत वाङ्मयका विज्ञ तथा उपप्राध्यापक चतुर्भुजलाल दास केवरतले पुस्तक तयार…
Read More...

‘समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना’नामक पुस्तक प्रकाशित

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना’नामक पुस्तक प्रकाशित भएको छ । साहित्य (आख्यान) विभागको अनुसन्धान परियोजनाअन्र्तगत उक्त पुस्तक साहित्यकार कुमारी लामाले तयार पार्नुभएको हो । पुस्तक तीन खण्डमा विभाजित छ…
Read More...

नारायण घिमिरेको ‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक

२३ जेष्ठ २०७९ काठमाडौँ, प्रज्ञा प्रतिष्ठानको एक सभाहलमा  शिखा बुक्सले आयोजना गरेको लोकार्पण कार्यक्रममा डेढ दशकदेखि क्यानडामा खाद्य तथा औषधिविज्ञका रुपमा कार्यरत नारायण घिमिरेद्वारा लिखित ‘नेपाली रैथाने जडिबुटी’ पुस्तक सार्वजनिक भएको छ ।…
Read More...