Browsing Category

Literature

डा.जानुका पौडेल नेपालको कथा सङ्ग्रह तनुजा विमोचन

काठमाडौं,  अन्तर्राष्ट्रिय नेपाली समाज, भाषा साहित्य समितिका अध्यक्ष साहित्यकार डा.जानुका पौडेल नेपालद्वारा लिखित कथा सङ्ग्रह ‘तनुजा’को  विमोचन गरिएको छ । साहित्यकार प्रा.डा. व्रतराज आचार्य, प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार डा.…
Read More...

आख्यानकार परशु प्रधानको सार्वजनिक अभिनन्दन

काठमाडौं । नेपाल स्रष्टा समाजद्वारा आयोजित स्रष्टा अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा नेपाली आख्यान क्षेत्रका सशक्त व्यक्तित्व परशु प्रधानको भव्य समारोहका बीच सार्वजनिक अभिनन्दन सम्पन्न भयो । उक्त…
Read More...

ढकालको उपन्यास ‘छलाङ’ लोकार्पण

काठमाडाैं, साहित्यकार दिलीप ढकालको औपन्यासिक कृति ‘छलाङ’को लोकार्पण गरिएको छ । शिखा बुक्स पब्लिकेशनका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्व, वरिष्ठ गीतकार तथा गजलकार प्राडा कृष्णहरि बरालको प्रमुख आतिथ्य, जातीय विभेद विरुद्धका अभियन्ता हिरा…
Read More...

राष्ट्रकवि घिमिरेको अन्तिम महाकाव्य ‘ऋतंभरा’ लोकार्पित

काठमाडौं /  राष्ट्रकवि घिमिरेको अन्तिम महाकाव्य ‘ऋतंभरा’ लोकार्पित गरियो । ऋग्वेदमा उल्लेख गरिएको आख्यानलाई आधार बनाई लेखिएको यस महाकाव्यमा श्यावाश्व र ऋतंभराको प्रेम सम्बन्धमा आधारित छ । शुक्रबार काठमाडौंमा सम्पन्न एक समारोहमा प्रमुख…
Read More...

प्रदीप रोदनको ‘मफलर’ लोकार्पण

गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरे । उक्त अवसरमा…
Read More...

रम्बास कविता:प्रेमजाल

              प्रेमजाल                   हे                  प्रेम                पुजारी             आत्माहरू!            अनन्त काल           प्रेममा बितायौ।          कतै   रमायौ खुबै        कतै   सर्वश्व गुमायौ।      के  दियौ   …
Read More...

जीवनका अनुभूति” दोस्रो सस्करणको लोकार्पण सम्पन्न

साहित्यिक पत्रकार संघ(Literary Journslist Association) ले सर्जक बिना पोखरेलको आत्मकथाकृति "जीवनका अनुभूति" दोस्रो सस्करणको आज २०७९ असोज ७ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा लोकार्पण समारोहको आयोजना गर्‍यो । साहित्यिक पत्रकार संघका…
Read More...

राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ कवितासंग्रह सार्वजनिक

काठमाडौँ — कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ । सोमबार संविधान दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यकार श्यामल, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ, प्राध्यापक गीता त्रिपाठी र…
Read More...

प्रज्ञा नेपाली बृहत् शब्दकोश (२०७९) प्रकाशित

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशित गरेको छ । उक्त कोश राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीमा आयोजित एक समारोहमा सार्वजनिक गरेकी हुन् । प्रतिष्ठानले पहिलो पटक २०१९ सालमा ‘नेपाली शब्दकोश’ प्रकाशित…
Read More...