Browsing Category

Poetry

रम्बास कविता: संक्रान्ति

   संक्रान्ति *** यो माघे संक्रान्ति, जाडो   सँगै रम्दैछ   रङ्क। के खानु  मीठो, जोहो  छैन  पिठो। शहरी  कङ्गालीमा कंक्रिटको  संजालमा जर्जरता   बाँचेछ   धन्न, मकर संक्रान्ति  मनाउन। तरुल,  तिल,    नरिवल, खोज्नगयो   …
Read More...

रम्बास कविता:अजेय

अजेय ऊ बन्छ अजेय तब मात्रै हिँड्नु  पर्छ निडर      भएर जीवनको   बाटोमा आशाको   भारि बोकेर भर्भराउँदो      आगो माथि सफलताको        सपना बुन्दै घात    प्रतिघात      पिउँदै सफलताको    आशामा प्रयास   आफ्नो गर्दै माथि  चड्न सक्न…
Read More...

रम्बास कविता:डायोस्पोरा

डायोस्पोरा म आएँ अहि ले डायस्पोरा घेरा लगाउँदै बिरानो    मुलुक अनुभव     गर्दै    छु श्रमले    फुलेको   देश डायस्पोरा   बाट  बोल्दछु तन    यता   छ   मन उता छ सपना     भरी   देश डुल्छु डायस्पोरा      भित्र बाट चिमोटिन्छु    सँधै…
Read More...

रम्बास कविता: खिचातानी

खिचातानी छन् य हाँ बिरो धी राग    द्वेष मन     मुटाव बिकासको  निम्ति क्यै       गर्छु  भन्नेहरु धकेलिन्छन्      खिचाइमा मिलिमतोमा       लुट्छन् देश चुस्छन्  नेपाली       जनतालाई भेद  छैन        राजनीतिमा दलका नाम    जे होउन्…
Read More...

रम्बास कविता:ब्रह्माण्ड

ब्रह्माण्ड न आदि न अन्त गोलाकृति यो  जीवनमा ऊ    ईश्वर  बन्छ ऊ स्वयंमा ब्रह्मा हो ऊ स्वयंमा  विष्णुजी हो ऊ स्वयं मा   नीलकण्ठ हो ऊ हलाहल      पान    गर्दछ ! सृष्टिचक्रमा        घुमिरन्छ पीडाका   अगुल्टा निल्छ…
Read More...

रम्बास कविता:चुल्हो

चुल्हो छ हेर्दा ओसीलो ढुङ्गे चुल्हो काँचा दाउरा बल्दैन      आगो गरीबिको   छ पीडा आँखामा  लुक्छ निराशा त्यो लाला   बालाको रोदन पटुकी  बाँधेको     कम्मरमा छैन दाल चामल भाँडामा परदेशमा   छन्  बाबा धिप धिप  छ  टुकि गरिबीको…
Read More...

गजल \ बिकाश दुलाल

बुढो भएँ बाबु अब तैँले परदेशबाट झट्ट आउनु पर्छ नातिबुढाउ मिलेर आफ्नै बारीमा खेती लाउनु पर्छ ! धेरै बसिस बाबु विदेशमा बुढा बाआमालाई छोडेर यसपालि देखि चाडबाड आफ्नै देशमा मनाउनु पर्छ ! पानी चुहिन्छ बर्खा लागेसी ओत लाग्ने ठाउँनै हुँदैन…
Read More...

रम्बास कविता:कसम

कसम *** हो प्रि ये राख्छु म तिमी   लाई अँगालो    भरी तिम्रो निम्ति भनी चुनौती       सहने छु थाहा   छैन   तिमीलाई कत्ति   माया छ यो   मुटुमा हिमालको   हिउँ  भन्दा बढ़ी नदीको   जल   भन्दा बढी माया   गर्छु   तिमीलाई…
Read More...