Browsing Category

Nepali

रम्बास कविता:दामिनी

दामिनी हो हामी नारी  हौँ छ  छुट्टै नै अस्तित्व हाम्रो नसोच    कदापि निरस्त्र    हामीलाई छ  सामर्थ्य  पुरुष  झैँ अदम्य    धैर्य   छ  मुटुमा नठान  अवला  असहाय दम्भ छैन  हाम्रो अनर्थ बन्न सक्छौँ कृपासिन्धु बन्न सक्छौँ दामिनी…
Read More...

पुस्तक समीक्षा: ‘अनुभूतिको अवतरण’ मेरो आँखामा

नेपाली साहित्यमा विशेषगरी अब्बल कविता सिर्जना गर्नेमध्यकी कवि हुन् रञ्जना निरौला । कवि मनकी धनी उनै रञ्जनाले जीवनको अनुभव र अनुभूतिलाई निबन्धमार्फत अवतरण गराएकी छन् `अनुभूतिको अवतरण´ शीर्षकको निबन्धसङ्ग्रहमा । अनुभव, अनुभूति, भावना र…
Read More...

अनेसासद्वारा दुई स्रष्टा पुरस्कृत

अमेरिकाको भर्जिनिया मनाससमा भको कार्यक्रममा “बासदेखि पुनर्वाससम्म” संस्मरणात्मक निबन्धका लागि “अनेसास होमनाथ सुबेदी डायस्पोरा वाङ्मय पुरस्कार” अर्पण गरिएको छ । अमेरिकाको क्यान्टोकी सहरका सर्जक डा. लक्ष्मीनारायण ढकाललाई उक्त पुरस्कारले…
Read More...

एकैसाथ आठ पुस्तक लोकार्पण

युएईमा नेपाली साहित्यकै इतिहासमा पहिलो पटक आठ ओटा  कृति एकसाथ लोकार्पण भएका छन् | सिर्जना वाचन डबली,युएईको आयोजन र अन्तर्राष्ट्रिय नेपाली समाज,युएईको सह-आयोजनामा ,युएईमा सम्पन्न भएको कार्यक्रममा तीन ओटा कविता सङ्ग्रह, तीन ओटा मुक्तक…
Read More...

नाटकघरमा नाटक ‘खुवालुङ’को मञ्चन

मण्डला नाटकघरमा नाटक ‘खुवालुङ’को मञ्चन सुरु भएको छ । ‘खुवा’को अर्थ खोलानदीको पानी हो भने ‘लुङ’को अर्थ ढुङ्गा हो । ‘खुवालुङ’लाई संस्कार–संस्कृतिको प्रतीक मानिन्छ । ‘खुवालुङ’बारे जति धेरै कथाहरू छन् ती सबै आ–आफ्नै लय पयहरूमा छन् । मौखिक रूपमा…
Read More...

राष्ट्रिय कविता महोत्सव- २०७९” मा द्वितिय  स्थान प्राप्त कविता  

आगोमा फुलेको देश यो आगोमा फुलेको देश हो नसोच्नू, आगोलाई फूल बनाउँछु । हिजैमात्र निःशस्त्र यो छातीमा गोली हानेपछि हार स्विकारेथे वैरीहरूले । आज, छाती पहाड बनेको छ र फुलाइरहेछ रगत बगेकै ठाउँमा रातो गुराँस बढाइरहेछ, यही देशको…
Read More...

मौसमविद्: मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

काठमाडाैं : मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ। गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। पौडेलका अनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, र…
Read More...

ससुराली गएका एकबहादुर तामाङ मृत फेला

 असार ३ नुवाकोट, ससुराली गएका ककनी गाउँपालिका–८ मात्रागाउँका ४५ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा भेटिएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ८ काशीटारमा हात बाँधिएर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको  छ । परिवारले…
Read More...

ओलम्पिक डे स्क्वास प्रतियोगिताः चार खेलाडी सेमिफाइनलमा

काठमाडौँ, असार २ गते । अरहन्त सिंह, अमृत थापा मगर, दीपक थापा र अमिर ब्लोन ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुगेका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको दोस्रो दिन क्वाटरफाइनलमा…
Read More...

मगर समुदायले काठमाडौंमा भूम्या मनायो

काठमाडौं, असार १ गते । मगर समुदायको भूम्या (भूमे) पर्व बुधबारबाट सुरु भएको छ । भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन् भने काठमाडौंमा ३ गतेसम्म मनाइन्छ । नेपाल मगर…
Read More...