Browsing Category

Poetry

कविता: अर्को चुनावको पर्खाइमा !

मनाउलान् जित्नेहरूले उन्माद क्षणिक निराशा बोकेर हार्नेहरूले पश्चाताप गर्लान् जोड घटाउमा बिताउलान केही दिन चियापसल, चौतारी चुनावी समिक्षाको थलो बन्छन् र फेरि पनि हार्छन् जनताहरू । देखेकै हो जित्नेको औकात क्षणिक रमाइलो…
Read More...

शार्दूलविक्रीडित छन्द; ‘तातो छ पानी जहाँ’

१= वाणी सुन्दछु कोइली हजुरको, स्वादिष्ट मेवामय बित्ने सुन्दरता छ काम रसिलो, उच्चा हुने वाङ्मय मौका पाइन सक्छ दर्शन हुने, सम्झेर आलोकित इच्छा यो मनमा छ सञ्चित सफा आराममा सम्मोहित २= बग्ने सल्सल सल्ल सल्ल सलिला काली नदीको तट…
Read More...

नारी दिवसमा साहित्यिक कार्यक्रम

काठमाडौँ २४ फागुन, २०७८, अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज “अनेसास” नेपाल च्याप्टर तथा नारी साहित्य संस्था गुञ्जनको संयुक्त आयोजनामा भव्य कार्यक्रमको आयोजना गरि ११२औं अन्तराष्ट्रीय नारी दिवस विशेष काव्य वाचन कार्यक्रम सम्पन्न गरिएको छ ।…
Read More...

कविता: प्रेम

प्रेमले  नै राधाले कृष्ण फकाईन प्रेमले नै गौरीले शिव रिझाईन प्रेमले नै सूभद्राले अर्जून रूचाईन प्रेमले नै मिराले भक्ती जगाईन । राजा र रन्क, माहाजन, महन्त सबै रमाउछन प्रेममै अनन्त प्रेमीकै लागि…
Read More...

पवन कुमार बुढ़ाथोकीका चार मुक्तकहरू

आज  त तिमीले प्रेमिल कुराहरु खुवायैा  मलाई मन पर्ने कुराहरू नै छानेर सुनायैा  धेरै नै भएकेा थियो हलचल न गरेको मैले  म जहाँ जान चाहन्थें त्यहीं तिम्ले डुलायैा ! यसै गरि गरि तिमी मेरि जुन बनेर आऊ  मलाईनै  मन पर्ने नम्बरी सुन बनेर…
Read More...

आग्रह

प्रिय उज्यालो प्रणय दिवसको पुवृ सन्ध्यामा अनुभूत गर्नू प्रेमलाई र छुनु आत्माको गहिराईबाट समयले कोरेका परिधिभित्रबाट बोलाउनु मलाई आभासका मैदानहरूमा र चुम्नु आखाले मेरो अधर ।   अलिकती सुस्ताउनु सम्झनाका तरेलीहरूमा…
Read More...

मेरो प्रेमको कथा

म अलपत्र थिएँ हुरी चलेको थियो मनभरीएर बाँझो धर्तिमा काँडाघारी थियो जीवन खडेरीमा तप तप ओइलिँदै जीवनका पाइलाहरू गन्तव्य विहीन थिए तिमी आयौ हरियाली आयो त्यो अधरको सुन्दरता तिम्रो कोमलता मैंले त्यहाँ प्रेम दिवसको मेला…
Read More...

Clinical Love

Listen, your hand is my Thermometer— Measures fever, warmth and agony Ignites my blood cell tuning a symphony! Look, your smile is my medication— Erases pain, fatigue and melancholy Waves my neuron arousing body…
Read More...

प्रेम! तुम्हारी जय हो।

मन में बेचैनी है काफी फिर बसंत आएगा क्या तरह–तरह के प्रेम रंग से मन को महकाएगा क्या? पुष्प वाटिका की सुंदरता मन को प्रतिपल हर्षाती है इस वसंत की आभा सुरभित सब प्रेम–प्रेम कर जाती है। यह वसंत प्रेम…
Read More...