Browsing Category

Poetry

बसन्त श्रेष्ठको गद्यकृति अँगालोभरिको अनुभूति लोकार्पण

०७ जेठ २०७९, काठमाडौँ, कवि बसन्त श्रेष्ठको पहिलो निबन्ध संग्रह अँगालोभरिको अनुभूति’होटल हार्दिक वागबजारमा एक समारोहबीच लोकार्पण भएको छ । प्रमुख अतिथि कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले उक्त पुस्तकको विमोचन गरेका थिए । विमोचित कृतिमाथि…
Read More...

युगकवि सिद्धिचरण श्रेष्ठका दुई कविता

युगको उर्दी संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ ! असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ ।   जसको छाती जति विशाल त्यति नै सङ्कट उसलाई गोली लाग्दछ बापूमा नै केही हुँदैन अरूलाई ।   वडवानलले रोज्दछ सागर खोँच र खोला…
Read More...

कविता: मेरो  यो वर्ष

यस्तै रह्यो जीवनको यो वर्ष मेरो खुसी लुटिएको वर्ष तिमी यो संसारबाट छुट्टिएको वर्ष खै कसरी मनाउनु र मैले यो नयाँ वर्ष र जीवनमा हर्ष ।। कालो बादल आकाशमा मडारिएको वर्ष आँसुका अनन्त धारा बगेको…
Read More...

कविता:   सपनाको देश

  बाबुआमा, आफन्त छोडी आएँ सपनाको देश परिवार र आफ्ना लागी पनि थियो नौलो परिवेश चिल्ला सडक अग्ला भवन देख्दै थिए मनमोहक साथीसंगी सबैलाई भन्थे यो त मेरो सपनाको देश   सपानाको देशमा पनि आजकल चैन छैन पराई छन् इष्टमित्र, परिवार, आफूसँग कोही…
Read More...

कविता: अर्को चुनावको पर्खाइमा !

मनाउलान् जित्नेहरूले उन्माद क्षणिक निराशा बोकेर हार्नेहरूले पश्चाताप गर्लान् जोड घटाउमा बिताउलान केही दिन चियापसल, चौतारी चुनावी समिक्षाको थलो बन्छन् र फेरि पनि हार्छन् जनताहरू । देखेकै हो जित्नेको औकात क्षणिक रमाइलो…
Read More...

शार्दूलविक्रीडित छन्द; ‘तातो छ पानी जहाँ’

१= वाणी सुन्दछु कोइली हजुरको, स्वादिष्ट मेवामय बित्ने सुन्दरता छ काम रसिलो, उच्चा हुने वाङ्मय मौका पाइन सक्छ दर्शन हुने, सम्झेर आलोकित इच्छा यो मनमा छ सञ्चित सफा आराममा सम्मोहित २= बग्ने सल्सल सल्ल सल्ल सलिला काली नदीको तट…
Read More...

नारी दिवसमा साहित्यिक कार्यक्रम

काठमाडौँ २४ फागुन, २०७८, अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज “अनेसास” नेपाल च्याप्टर तथा नारी साहित्य संस्था गुञ्जनको संयुक्त आयोजनामा भव्य कार्यक्रमको आयोजना गरि ११२औं अन्तराष्ट्रीय नारी दिवस विशेष काव्य वाचन कार्यक्रम सम्पन्न गरिएको छ ।…
Read More...

कविता: प्रेम

प्रेमले  नै राधाले कृष्ण फकाईन प्रेमले नै गौरीले शिव रिझाईन प्रेमले नै सूभद्राले अर्जून रूचाईन प्रेमले नै मिराले भक्ती जगाईन । राजा र रन्क, माहाजन, महन्त सबै रमाउछन प्रेममै अनन्त प्रेमीकै लागि…
Read More...

पवन कुमार बुढ़ाथोकीका चार मुक्तकहरू

आज  त तिमीले प्रेमिल कुराहरु खुवायैा  मलाई मन पर्ने कुराहरू नै छानेर सुनायैा  धेरै नै भएकेा थियो हलचल न गरेको मैले  म जहाँ जान चाहन्थें त्यहीं तिम्ले डुलायैा ! यसै गरि गरि तिमी मेरि जुन बनेर आऊ  मलाईनै  मन पर्ने नम्बरी सुन बनेर…
Read More...

आग्रह

प्रिय उज्यालो प्रणय दिवसको पुवृ सन्ध्यामा अनुभूत गर्नू प्रेमलाई र छुनु आत्माको गहिराईबाट समयले कोरेका परिधिभित्रबाट बोलाउनु मलाई आभासका मैदानहरूमा र चुम्नु आखाले मेरो अधर ।   अलिकती सुस्ताउनु सम्झनाका तरेलीहरूमा…
Read More...