Browsing Category

Literary Festival & Event

छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा

छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले वि सं २०७६, २०७७ तथा २०७८, तीन वर्षको एक्कै पटक छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा गरेको  छ । गुठीका सचिव दिनेश…
Read More...

छिन्नलता गीत पुरस्कार २०७८ गीतकार  बसन्त  चौधरीलाई

  छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा.डा.वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले वि सं २०७६, २०७७ तथा २०७८, तीन वर्षको एक्कै पटक छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा गरिएको  छ । गुठीका सचिव दिनेश…
Read More...

हास्यव्यङ्ग्यकार चूडामणि खनाल दिवङ्गत 

चार दशकदेखि हास्यव्यङ्ग्य लेखनमा कलम चलाउँदै आएका  व्यङ्ग्यशिल्पी चूडामणि खनाल दिवङ्गत भएका छन् । नेपाली हास्यव्यङ्ग्यका प्रखर लेखक एवम् पृथ्वीनारायण क्याम्पसका निवृत्त प्राध्यापक चुडामणि खनालको ७१ वर्षको उमेरमा…
Read More...

कवि कविराजको स्मृतिमा काव्य सभा सम्पन्

  २८, वैशाख २०७९, कवि कविराज पोखरेलको प्रथम वार्षिक पुण्यतिथिमा पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा विराटनगरमा एक काव्य सभाको आयोजना सम्पन्न भएको छ । सो कार्यक्रमका सभापति  एवम्  पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले…
Read More...

नइ पुरस्कार आठ जनालाई

नइ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी अहोरात्र शिक्षासेवामा समर्पित शिक्षाविद् डा.सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । त्यसैगरी सनातन…
Read More...

दीपाको कवितासङ्ग्रह “दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू’सार्वजनिक

काठमाडौं, १ जेठ, कवि दीपा राई पुनको चौथो कवितासङ्ग्रह सार्वजनिक भएको । शनिबार मण्डला थिएटरमा एक कार्यक्रम गरी ‘दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू’कवितासंग्रह सार्वजनिक गरिएको हो  । कवितासंग्रहको लोकार्पण कवि तुलसी दिवस, कविकी आमा…
Read More...

रामा यादव पत्रकारिता पुरस्कार अनिषा श्रेष्ठलाई

पोखरामा सिटि वन टेलिभिजनमा कार्यरत अनिषा श्रेष्ठलाई रामा यादव पत्रकारिता पुरस्कार दिने घोषणा गरिएको छ। गत वर्ष वैशाख २८ दिन कोरोना संक्रमणले मृत्यु भएकी रामादेवी यादवको स्मृतिमा रामा यादव पत्रकारिता पुरस्कारको स्थापना…
Read More...

पासाङ शेर्पाको ‘कोरोना कथा’ न्युयोर्कमा लोकार्पण

२७ वैशाख न्युयोर्क, अमेरिका, कोरोना महामारीमा भोग्नुपरेको समस्या र यसले पारेको असरलाई समेटिएको संस्मरणात्मक पुस्तक कोरोना कथा’ न्युयोर्कस्थित क्वीन्समा धर्मा हाउसमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो । अमेरिकाको…
Read More...

‘हल्कारा’ बाफ्टाको छनोटमा

काठमाडौँ — विक्रम सापकोटा  ले निर्देशन गरेको  नेपाली फिल्म 'हल्कारा' बाफ्टा (ब्रिटिस एकेडेमी फिल्म अवार्ड)को क्वालिफाइङ फेस्टिभलतर्फ अफिसियल छनोटमा परेको छ । यसअघि वर्ल्डफेस्ट ह्युस्टनमा उत्कृष्ट फिल्म, छायांकन र अभिनेताको अवार्ड…
Read More...

 बालरत्न प्रतिभा पुरस्कार पाँच बालिकाहरुलाई

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले अमेरिकामा रहेका पाँचजना बालिकाहरूलाई ' बालरत्न' बाल प्रतिभा पुरस्कारले सम्मानित गर्ने भएको छ । समितिका  संयोजक शान्ता अधिकारीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।…
Read More...